रौतहटमा झगडा छुट्याउने क्रममा युवकको मृत्यु, एक जना पक्राउ

यस स्टोरीको अंश: न्युरोडको आरबी कम्प्लेक्समा प्रहरीको छापा, करिब ६ करोडको अवैध भेप बरामद
www.lokpath.com · 3 दिन अघि

रौतहटमा झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको हो । झगडा छुट्याउने क्रममा बारा, निजगढ नगरपालिका–६ का ३८ वर्षीय विमल मोक्तानले सुवेदीलाई धकेल्दा गम्भीर चोट लागेपछि सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू