आज तराईमा तातो हावा चल्ने, पहाडका केही स्थानमा मध्यम वर्षाको सम्भावना

bizmandu.com · 1 दिन अघि

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायतका हिमाली र पहाडी भूभागमा बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा तातो दिन हुने सम्भावना छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू