रक्सीको मातमा भारत पुर्‍याइए, होसमा आउँदा मिर्गौला गायब !

यस स्टोरीको अंश: लागूऔषधसहित सुनसरी र उदयपुरबाट ७ जना पक्राउ
nagariknews.nagariknetwork.com · 2 दिन अघि

काम लगाइदिने प्रलोभन देखाएर नेपालीलाई भारत पुर्‍याएर अंग झिक्ने गिरोह सक्रिय भएको छ। सिन्धुलीका एक व्यक्तिलाई रोजगारीको प्रलोभन देखाएर भारत पुर्‍याई गैरकानुनी रूपमा मिर्गौला झिकिएको छ। उनले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन्।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू