आज कहाँ-कहाँ पर्दै छ पानी ?
▸ यस स्टोरीको अंश: देशभर मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना
आज मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । आज दिउँसो कोशीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›