पूर्वी नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्याय ले दक्षिणमा धनुषा–महोत्तरीदेखि उत्तरतर्फ सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङ हुँदै सोलुखुम्बुसम्मको आकाश बाक्लो बादलले ढाकिएको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›