सुरक्षा अधिकारी र पृथ्बीसुब्बाले बयानमा पोले तत्कालीन प्रधानमन्त्री ओलीलाई
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानवअधिकार आयोगद्वारा जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस
राष्ट्रिय मानवअधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दायित्व पूरा नगरी उदासीन बसेको कारण मानवअधिकारको उल्लंघन भएको ठहर आयोगले गरेको छ । आयोगको अनुसन्धान समितिसमक्ष बयान दिँदा तत्कालीन सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूले बयानका क्रममा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्न भन्दै दिएको सुझाव तत्कालीन प्रधानमन्त्री ओलीले नमानेको भन्दै बयानमा पोलेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›