ओली-लेखकलाई कानुन बनाएर कारबाही गर्न आयोगको सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
राष्ट्रिय मानवअधिकार आयोगले जेन-जी आन्दोलनताका प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कारबाही सिफारिस गरेको छ। आयोगले बुधबार प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सरकारका प्रधानमन्त्री र मन्त्रीलाई कारबाही सिफारिस गरेको हो। तीनैजनाले मानवअधिकार उल्लंघन गरेको पुष्टि भएकाले कारबाही सिफारिस गरिएको आयोगले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›