माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम
▸ यस स्टोरीको अंश: माझी महिलालाई गलैँचा बुनाइ तालिम: आत्मनिर्भरता र सीप विकासमा जोड
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ । दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम शाखा प्रमुख अर्जुन गहतराजले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›