३३ वर्षमा ११ अध्ययन प्रतिवेदन, सहकारीका समस्या जस्ताको तस्तै

यस स्टोरीको अंश: सरकारले १२ सय वस्तुमा लाग्ने अन्तःशुल्क घटाउने तयारी, कर प्रणालीमा पुनर्संरचना
rajdhanidaily.com · 17 घण्टा अघि

सहकारी संस्थामा भएका बेथिति अन्त्य गर्न एकभन्दा बढी शाखा भएका सहकारी संस्थाका शाखा बन्द गर्न र समस्या समाधान भएपछि सम्भाव्यता अध्ययनका आधारमा मात्रै नयाँ दर्ता गर्न सुझाव दिइएको छ । आयोगको प्रतिवेदनअनुसार हाल राम्रैसँग चलिरहेका सहकारीहरूले पनि शाखामार्फत भएका कारोबारको हिसाब राफसाफ गरेर खाता बन्द गर्नुपर्ने भएको छ । सहकारी क्षेत्रमा देखिएको बेथिति, कमजोर नियमन र सुशासनको अभावले बचतकर्ताको रकम जोखिममा परेको निष्कर्षसहित सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ ले व्यापक कानुनी तथा संरचनागत सुधारको आवश्यकता औँल्याएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू