भृकुटीमण्डपमा सीजी मोटर्सको ‘महामेला एक्सचेन्ज कार्निभल’ : विशेष अफर सार्वजनिक

यस स्टोरीको अंश: राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको निर्वाचन नजिकिँदै, बागमती प्रदेशमा घिमिरेको उम्मेदवारी
www.nepalviews.com · 1 हप्ता अघि

सीजी मोटर्सले ‘Maha Mela Exchange Carnival’ आयोजना गर्दै विभिन्न विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा आजदेखि सुरु भएको उक्त मेला जेठ ११ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा Riddara Econ 4x4 र अपग्रेडेड King Long 16-Seater सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू