टाटा मोटर्स ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ शुरू

यस स्टोरीको अंश: टाटा मोटर्सले 'द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प' सुरु गर्‍यो, आकर्षक सुविधा प्रदान
lokaantar.com · 1 हप्ता अघि

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आगामी ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ । आज शुक्रबार जेठ १ गतेदेखि शुरू भएको क्याम्प ३ दिनसम्म चल्नेछ । ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना भएको विशेष एक्सचेन्ज क्याम्पमा ग्राहकले विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू