‘हिरो अपग्रेड जात्रा’ भृकुटीमण्डपमा सुरु हुँदै, यस्ता छन् आकर्षण

यस स्टोरीको अंश: कृषि विकास बैंक र साना किसान लघुवित्तलाई लघु बीमा कार्यक्रमको जिम्मा कानुन विपरीत, महालेखाको निर्देशन
kendrabindu.com · 1 हप्ता अघि

नेपालका लागि हिरोको आधिकारिक वितरक सीजी मोटर्सले आगामी जेठ ६ गतेदेखि काठमाडौंको भृकुटी मण्डपमा ‘हिरो अपग्रेड जात्रा’ आयोजना गर्ने भएको छ। जेठ ११ गतेसम्म चल्ने यस प्रदर्शनी तथा मेलामा ग्राहकहरूले आफ्ना पुराना सवारी साधनलाई साटेर हिरोका अत्याधुनिक मोटरसाइकल र स्कुटरसँग अपग्रेड गर्ने विशेष अवसर पाउनेछन्। यस ‘अपग्रेड जात्रा’ मा सहभागी हुने ग्राहकहरूले अधिकतम १ लाख रुपैयाँसम्मको नगद लाभ प्राप्त गर्न सक्नेछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू