कैलालीमा रूखमा अड्किएका व्यक्तिको उद्धार

यस स्टोरीको अंश: कैलालीमा रूखमा अड्किएका ७३ वर्षीय लालबहादुर सुनारको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
www.dcnepal.com · 1 हप्ता अघि

सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका–११ ओलानीमा रूखमा अड्किएका ७३ वर्षीय लालबहादुर सुनारको सकुशल उद्धार गरेको छ । घर नजिकैको रूखमा स्याउला काट्न चढेका सुनार रूखबाट झर्न नसकी अड्किएका थिए । सशस्त्र प्रहरी नं ७ वैद्यनाथ वाहिनीबाट खटिएको तालिम प्राप्त टोलीले उनलाई सकुशल उद्धार गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू