काठमाडौँमा साइक्लिङका क्रममा खसेका पुरुषको उद्धार

यस स्टोरीको अंश: धादिङमा साइक्लिङ गर्दा भीरबाट खसेका पुरुषको सेनाद्वारा उद्धार
himalpress.com · 4 दिन अघि

काठमाडौँको कपनका एक पुरुष धादिङको रुबीभ्याली गाउँपालिका-३ स्थित सवालुङ्ग भीर क्षेत्रमा साइक्लिङ गर्ने क्रममा दुर्घटनामा परेका छन्। साइक्लिङका क्रममा करिब २०० मिटर तल खसेर उनी भीरको बीच भागमा अड्किएका थिए। घटनापछि भैरव गण (बोराङ) बाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरी र स्थानीय बासिन्दासँगको सहकार्यमा तत्काल उद्धार गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू