साइक्लिङका क्रममा भीरबाट खसेर अड्किएका एक पुरुषको सेनाद्वारा उद्धार

यस स्टोरीको अंश: पाकिस्तानमा बस र भ्यान ठोक्किँदा ११ को मृत्यु, ७ घाइते
www.canadanepal.com · 3 दिन अघि

धादिङको रुबीभ्याली क्षेत्रमा साइक्लिङका क्रममा भीरबाट खसेर अड्किएका एक पुरुषलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ। करिब २०० मिटर तल खसेर अड्किएको अवस्थामा फेला परेका ती पुरुषलाई प्राथमिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू