अब आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
▸ यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल र परराष्ट्र सचिव राईले आर्थिक कूटनीतिलाई प्राथमिकता दिन जोड दिए
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र सेवालाई समयसापेक्ष परिमार्जन गर्दै आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्ने बताएका छन् । परराष्ट्र सेवा दिवसका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले मन्त्रालय तथा वैदेशिक नियोगहरूलाई परिणाममुखी बनाउन आवश्यक रहेको उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित