बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

यस स्टोरीको अंश: विश्वभर बढ्दो द्वन्द्वबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसंघको जोड
nagariknews.nagariknetwork.com · 1 दिन अघि

संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन् बढ्दै गएको बताएको छ। महासचिव एन्टोनियो गुटेरेसले शान्ति मिसनलाई प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य भएको बताएका छन्। हाल विश्वका ११ वटा शान्ति मिसनमा ५१ हजारभन्दा बढी शान्ति सैनिक, प्रहरी तथा नागरिक कर्मचारी कार्यरत छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू