युक्रेन द्वन्द्वः तत्काल तनाव न्युनिकरण र युद्धविरामका लागि राष्ट्रसंघीय महासचिवको आह्वान

यस स्टोरीको अंश: राष्ट्रसंघीय महासचिव गुटेरेसद्वारा युक्रेन द्वन्द्वमा तत्काल युद्धविरामको आह्वान, रुस भन्छ आक्रमणको जवाफ हो
newspolar.com · 21 घण्टा अघि

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनमा जारी द्वन्द्वलाई तत्काल र दिगो रूपमा न्यूनीकरण गर्न आह्वान गर्नुभएको छ । रुसले युक्रेनमाथि गरेको पछिल्लो ठूलो आक्रमणपछि आयोजित सुरक्षा परिषद्को बैठकमा बोल्दै महासचिव गुटेरेसले वर्तमान युद्धको दिशा नियन्त्रणबाहिर जाने जोखिम बढेको चेतावनी दिनुभयो । उहाँले शान्तिका लागि अहिले नै सही समय भएकोमा जोड दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू