नझुक्किनुस्, यो बन्दै गरेको हाम्रै संसद् भवन हो
सिंहदरबार कम्पाउन्डभित्रको पुतली बगैँचामा सुविधासम्पन्न नयाँ संसद् भवन बन्न लागेको छ । २०७२ सालको भूकम्पले सिंहदरबार भित्र रहेको ग्यालरी बैठक भत्काइदिएपछि नयाँ संसद् भवन बन्न लागेको हो । आफ्नै भवन नहुँदा २०६५ सालदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गरिँदै आएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›