बडीमालिका जाने क्रममा सतर्कता केन्द्रका लेखा अधिकृत पन्थीको मृत्यु
▸ यस स्टोरीको अंश: बडिमालिका दर्शन गर्न गएका लेखा अधिकृत विश्वराज पन्थीको लेक लागेर मृत्यु
बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल भू-स्वर्ग बडीमालिकाको दर्शनका लागि जाने क्रममा एकजना तीर्थयात्रीको बाटोमै मृत्यु भएको छ। भैरहवा स्थायी घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँमा कार्यरत ५६ वर्षीय लेखा अधिकृत विश्वराज पन्थीको उपचारका क्रममा मृत्यु भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›