मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला
▸ यस स्टोरीको अंश: मर्दी पदयात्राका क्रममा हराएका भिक्षु मृत फेला, शव उद्धारमा कठिनाईमर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३० गतेदेखि हराएका काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो मृत फेला परेका छन् । सुरक्षाकर्मी तथा स्थानीय पर्यटन व्यवसायीसहितको टोलीले ठूलो पहाडमुनि खोँचमा शव फेला पारेको हो । कठिन भौगोलिक अवस्थाका कारण शव उद्धार गर्न नसकिएको र हेलिकप्टरबाट उद्धारका लागि पहल भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित