मनसुनजन्य विपद्का घटनाको सामना गर्न यस्तो छ सेनाको तयारी
▸ यस स्टोरीको अंश: सेनामाथि प्रहारको शृङ्खला: विदेशी इशारामा संस्था कमजोर पार्ने प्रयास भएको दाबी
नेपाली सेनाले यस वर्षको मनसुनका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार गर्ने उद्देश्यसहित सेनाले संघीयदेखि स्थानीय तहसम्म समन्वयात्मक तयारीलाई प्राथमिकता दिएको छ । जिल्ला स्तरका गण तथा गुल्महरूमा तत्काल परिचालन हुन सक्ने गरी फौजलाई तयारी अवस्थामा राखिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित