खोज/उद्धारमा एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

यस स्टोरीको अंश: मनसुनी विपद्: खोज तथा उद्धारका लागि २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा
www.makalukhabar.com · 9 घण्टा अघि

सरकारले मनसुनी विपद्को खोज तथा उद्धारका लागि १३४ गोताखोरसहित २६ हजार २१९ सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जनशक्ति देशभर परिचालन हुनेछन् । यस वर्ष ५१ हजार ८६८ घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू