हर्मुजमा इरानको कडा नियन्त्रण

यस स्टोरीको अंश: ईरानले स्ट्रेट अफ हर्मुजमा नयाँ व्यवस्थापन क्षेत्र घोषणा गर्‍यो
gorkhapatraonline.com · 1 हप्ता अघि

इरानले विश्वकै संवेदनशील समुद्री व्यापार मार्गमध्ये पर्ने स्ट्रेट अफ हर्मुजमाथि आफ्नो नियन्त्रण अझ कडा बनाउने कदम स्वरूप नयाँ व्यवस्थापन तथा अनुगमन क्षेत्रको सीमा औपचारिकरूपमा निर्धारण गरेको छ । नयाँ गठन गरिएको पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए) ले अब जलघाँटी पार गर्ने जहाजले अनिवार्यरूपमा समन्वय र अनुमति लिनुपर्ने व्यवस्था लागु गरेको जनाएको छ । यो घोषणा अमेरिका र इरानबिच जारी शान्ति वार्तामा कुनै प्रगति नभइरहेका बेला आएको हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू