होर्मुजमा आफ्नो नियन्त्रण थप कडा गर्दै इरान
▸ यस स्टोरीको अंश: इरानले होर्मुज जलमार्गमा कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) ले होर्मुज जलमार्गमाथि आफ्नो नियन्त्रण थप कडा बनाउँदै गएको संकेत दिएको छ। आइआरजीसी नौसेनाले पछिल्लो २४ घण्टामा थप ३३ वटा जहाजलाई आफ्नो समन्वय र अनुमति लिएर जलमार्ग पार गराएको जनाएको छ। इरानले जलमार्गमा "स्मार्ट नियन्त्रण" कायम गरेको दाबी गर्दै जहाजहरूलाई पूर्वअनुमति अनिवार्य बनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›