फेदीखोलाका विद्यार्थीले बनाए एआई च्याटबोट, ‘जोया’ बन्यो उत्कृष्ट परियोजना

यस स्टोरीको अंश: अमेरिकी ग्यास स्टेशन प्रणालीमा इरान समर्थित ह्याकरहरूको साइबर आक्रमणको आशंका
www.gandaknews.com · 1 हप्ता अघि

स्याङ्जाको फेदीखोला गाउँपालिकामा “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने नारासहित आयोजित आइटी एक्जीभिसन तथा विद्यार्थी प्रतिभा नवप्रवर्तन प्रदर्शनी–२०८३ सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा आधारित ‘जोया एआई असिस्टेन्ट’ सहित विभिन्न डिजिटल तथा प्रविधिमैत्री परियोजना प्रस्तुत गरेका छन् । प्रदर्शनीमा सहभागी विद्यालयहरूले ‘जोया एआई असिस्टेन्ट’, स्मार्ट डस्टबिन, स्मार्ट टोल गेट सिस्टम, रोबो कार, सोलार कार, रिजल्ट म्यानेजमेन्ट सफ्टवेयर, नमुना वेबसाइट, फक्स होल रेडियो लगायतका परियोजना प्रदर्शन गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू