कक्रोच जनता पार्टीले हल्लायो भारतीय सत्ता 'सिस्टम' को जग !
▸ यस स्टोरीको अंश: भारतीय राजनीतिमा 'कक्रोच जनता पार्टी' अभियानले नयाँ बहस जन्मायो
भारतीय राजनीतिमा ‘कक्रोच जनता पार्टी’ नामक व्यङ्ग्यात्मक सामाजिक अभियानले हलचल मच्चाएको छ। सामाजिक सञ्जालमा सुरु भएको यो अभियानमा अहिले करोडौ युवा जोडिएपछि यसलाई भारतको सरकार र सिस्टमविरुद्धको अभियानको रुपमा हेरिएको छ। यस अभियानमा बेरोजगार हुनु, धेरै समय सामाजिक सञ्जालमा सक्रिय रहनु र आक्रोश व्यक्त गर्न सक्ने क्षमता हुनुलाई सदस्यताको आधार बनाइएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›