भारतमा कक्रोच पार्टीको वेबसाइट ब्लक
▸ यस स्टोरीको अंश: भारतमा 'कक्रोच जनता पार्टी' इन्स्टाग्राममा भाजपाभन्दा लोकप्रिय, एक्स अकाउन्ट प्रतिबन्धित
भारतमा चर्चित बनेको व्यङ्ग्यात्मक राजनीतिक समूह कक्रोच जनता पार्टीले आफ्नो वेबसाइट सरकारले ब्लक गरेको दाबी गरेको छ । केही दिनअघि मात्र सुरु गरिएको यो समूहले सामाजिक सञ्जालमा तीव्र लोकप्रियता हासिल गरेको थियो । यो समूह भारतका प्रधानन्यायाधीशले बेरोजगार युवाहरूलाई ‘साङ्ला’ सँग तुलना गरेको भनाइपछि मजाकका रूपमा स्थापना गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›