भिमाद नगरपालिका र बन्दीपुर गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित
▸ यस स्टोरीको अंश: बागमती प्रदेशमा स्वास्थ्य र पूर्वाधार विकासमा प्रगति
तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला बनाउने अभियानअन्तर्गत भिमाद नगरपालिका र बन्दीपुर गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित भएका छन् । यससँगै जिल्लामा यो सफलता पाउने पालिकाको सङ्ख्या ६ पुगेको छ । राष्ट्रिय खोप तालिका बमोजिम तोकिएका उमेर समूहका सबै बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि यी पालिका घोषणा गरिएका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›