गलकोटका नौ वडा पूर्णखोप सुनिश्चित घोषणा
▸ यस स्टोरीको अंश: गलकोट नगरपालिकाका नौ वडा पूर्णखोप सुनिश्चित घोषणा
पश्चिम बागलुङको गलकोट नगरपालिकाका नौ वडालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । १६ देखि ५९ महिनाका सबै बालबालिकाले पूर्णखोप पूरा गरेपछि नौ वडालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । नगरभित्रका १ हजार ३ सय २० बालबालिकाले खोपको मात्रा पूरा गरेपछि नगरपालिकालाई नै पूर्णखोप सुनिश्चित घोषणा गर्ने योजना छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित