स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित

यस स्टोरीको अंश: कर्णालीका मुख्यमन्त्री कँडेलले बीमालाई विपद्को साथी बनाउन आग्रह
www.gandaknews.com · 2 हप्ता अघि

स्याङ्जाका ११ वटै पालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएका छन् । जिल्लाभर कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यसहित स्थानीय तहहरूले निरन्तर काम गरिरहेका छन् । जिल्लाभर कुल दुई हजार २९६ जना बालबालिकाले आवश्यक सबै खोप पाएसँगै स्याङ्जा पूर्णखोप सुनिश्चित जिल्ला बनेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू