सुजिता ठाकुर हत्या प्रकरणः १० जनालाई सफाइ, देवरलाई जन्मकैद

यस स्टोरीको अंश: सुजिता हत्याकाण्ड: १३ आरोपीमध्ये १० जनालाई महोत्तरी अदालतबाट सफाइ
gorkhapatraonline.com · 2 दिन अघि

महोत्तरीको सुजिता ठाकुर हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले १३ आरोपीमध्ये १० जनालाई सफाइ दिएको छ । मुख्य आरोपी ठहरिएका मृतकका देवर रुपेश ठाकुरलाई जन्मकैदको सजाय सुनाइएको छ । अदालतले रुपेश ठाकुरलाई हकवालालाई क्षतिपूर्तिवापत ५० हजार रुपैयाँ उपलब्ध गराउन आदेश दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू