कानुन पढ्नेलाई प्रोत्साहन गर्दै बागलुङ नगरपालिका
▸ यस स्टोरीको अंश: बागलुङ नगरपालिकाले कानुन पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
बागलुङ नगरपालिकाले कानुन विषय अध्ययन गर्ने विद्यार्थीलाई तीन वर्षदेखि प्रोत्साहन गर्दै वार्षिक २० जनाका दरले छात्रवृत्तिमा अध्यापन गराउँदै आएको छ । सबै वर्ग, तह र तप्काका व्यक्तिको न्यायमा सहज र सरल पहुँच स्थापित गर्न कानुनका विद्यार्थी उत्पादनका लागि नगरपालिकाले कक्षा ११ र १२ मा २० विद्यार्थीलाई कानुन विषय पढाउँदै आएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित