परशुराम नगरपालिकाले विज्ञान पढ्ने ३० विद्यार्थीलाई छात्रवृत्ति दिने
▸ यस स्टोरीको अंश: बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले २४८ नर्सको दरखास्त आह्वान गर्यो
परशुराम नगरपालिकाले सुदूरपश्चिमका पहाडी जिल्लाका विद्यार्थीहरूका लागि विज्ञान संकायमा छात्रवृत्ति कोटा उपलब्ध गराउने निर्णय गरेको छ । नगर शिक्षा समितिको निर्णयअनुसार बझाङ, बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा र दार्चुलाका स्थानीय तहमा स्थायी बसोबास भएका विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति व्यवस्था गरिएको हो । नगरपालिकाले विज्ञान संकायमा अध्ययनका लागि कक्षा ११ र १२ मा गरी ३० जना विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्ययन गराउने जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित