एमालेको सचिवालय बैठक शुरु
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको छ । बैठकमा समसामयिक राजनीति, निर्वाचनको समीक्षा तथा पार्टीको केन्द्रीय कमिटीको बैठकको मिति तोक्ने लगायतका एजेण्डा रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित