एमालेभित्र विद्या भण्डारीको भूमिका विस्तार गर्ने तयारी
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पार्टी सदस्यता दिने निर्णय
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई मागेको जिम्मेवारी दिने निर्णय गरेकाे छ । भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार बसेकाे सचिवालयको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकपछि पत्रकारसँग कुरा गर्दै सचिव महेश बस्नेतले यस्ताे जानकारी दिएका हुन् । बैठकले पार्टीलाई एकताबद्ध गरेर अघि बढाउने निर्णय गर्दै पूर्वराष्ट्रपति भण्डारीलाई मागेको जिम्मेवारी दिने निर्णय गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित