कसरी चर्चामा आयो डोनाल्ड ट्रम्प भैंसी ?

यस स्टोरीको अंश: डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो अल्बिनो भैंसीलाई ढाका चिडियाखानामा संरक्षण
www.nepalviews.com · 21 घण्टा अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनौठो कपालको शैली मिलेका कारण चर्चामा आएको बंगलादेशको एउटा अल्बिनो भैंसीलाई संरक्षणका लागि ढाका चिडियाखाना पठाइएको छ । इद–उल–अधाको अवसरमा कुर्बानी दिनबाट जोगाइएको यो भैंसीलाई प्रदर्शनी र विशेष संरक्षणका लागि चिडियाखानामा ल्याइएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू