सामसङ र गुगलले गुगल आई/ओ २०२६ मा एआई–संचालित स्मार्ट ग्लासेस अनावरण गरे

यस स्टोरीको अंश: गुगल र सामसङले गुगल आई/ओ २०२६ मा एआई-संचालित स्मार्ट ग्लासेस अनावरण गरे
www.technologykhabar.com · 5 दिन अघि

गत वर्षको अक्टोबरमा सामसङले गुगलको साथै आईवेयर (चश्माका) ब्रान्डहरु जेन्टल मोन्स्टर र वारबी पार्करसँगको सहकार्यमा एआई–संचालित स्मार्ट ग्लासेस विकास गरिरहेको घोषणा गरेको थियो। कम्पनीहरूले अब गुगल आई/ओ २०२६ मा आगामी एन्ड्रोइड एक्सआर रनिङ वेयरेबलको पहिलो आधिकारिक रूप प्रस्तुत गरेका छन्। एआई स्मार्ट ग्लासेस दुई फरक डिजाइनहरूमा उपलब्ध हुनेछ भने त्यसमा एउटा जेन्टल मोन्स्टरले र अर्को वारबी पार्करले सिर्जना गर्ने बताइको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू