च्याम्पियन आर्सनलको क्रिस्टल प्यालेसमाथि रोमञ्चक जित

यस स्टोरीको अंश: आर्सनलले क्रिस्टल प्यालेसलाई २-१ ले हरायो, प्रिमियर लिग सिजनको अन्तिम खेलमा जित
himalpress.com · 5 दिन अघि

च्याम्पियन आर्सनलले सिजनको अन्तिम इंग्लिस प्रिमियर लिग खेलमा क्रिस्टल प्यालेसमाथि २–१ को जित दर्ता गरेको छ । आइतबार सेलहस्र्ट पार्कमा गाब्रियल जिसस र नोनी माडुकेले गोल गरे भने जिन फिलिपे माटेटाले क्रिस्टल प्यालेसका लागि सान्त्वना गोल गरे । जितसँगै आर्सनलले ३८ खेलमा ८५ अंक जोड्यो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू