आर्सनल एफ.सी २२ वर्षपछि प्रिमियर लिग च्याम्पियन
▸ यस स्टोरीको अंश: नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटसल च्याम्पियनसिप सम्पन्न, नेपाल विजयी
आर्सनल एफ.सी.ले २२ वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटी एफ.सी.ले एएफसी बर्नमाउथसँग १–१ गोलको बराबरी खेलेपछि आर्सनलले अन्तिम खेलअघि नै उपाधि सुनिश्चित गरेको हो । यस नतिजापछि आर्सनल ८२ अंकसहित शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित