करुणाशील आत्माबाट निर्माण हुने शान्त समाज 

यस स्टोरीको अंश: सरकारी कागजात घरमै पुर्‍याउने द्रुत डाँक सेवा ६० जिल्लामा विस्तार
singhadurbarnews.com · 3 दिन अघि

आजको विश्व प्रविधि–विस्फोट, जनसङ्ख्याको तीव्र दबाब, जलवायु परिवर्तन र गहिरो नैतिक संकटको चपेटामा परेको छ। यी चुनौतीहरूलाई कानुनी, आर्थिक वा प्राविधिक उपायबाट मात्र समाधान गर्न सकिँदैन, किनकि समस्या बाहिरभन्दा भित्र गहिरो छ। समाधानको मूल स्रोत अन्तर्मनको उज्यालो र आध्यात्मिक चेतनामा निहित छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू