संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले जेन-जीसँग छलफल गर्ने
▸ यस स्टोरीको अंश: संविधान संशोधनका लागि कार्यदलले जेनजीसँग संवादको आह्वान गर्यो, सुझाव संकलन सुरुसंविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन जी प्रतिनिधिहरूसँग शुक्रबार गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात्मक संवादका लागि आह्वान गरेको छ। कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोहीअनुरूप जेन जीहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको स्पष्ट पारेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित