सम्बन्धबिच्छेदको डरलाग्दो तथ्यांकः प्रत्येक १० मा एक जनाको सम्बन्धविच्छेद !
▸ यस स्टोरीको अंश: भोजपुरमा अनलाइनमार्फत घरमै जग्गाको नक्सा पाइने व्यवस्था सुरुनेपालमा पछिल्लो पाँच वर्षमा सम्बन्धविच्छेदका घटना दोब्बर भएका छन्, जहाँ प्रत्येक १० विवाहमध्ये झन्डै एक विवाह सम्बन्धविच्छेदमा टुंगिने अवस्था छ। मध्य नेपालका जिल्लाहरूमा यसको दर उच्च छ। गत वर्ष मात्रै ४२,७३९ दम्पती वैवाहिक सम्बन्ध अन्त्य गर्न अदालत प्रक्रियामा थिए।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित