सुनसरीमा जघन्य अपराधको ग्राफ उकालोमा, ११ महिनामै ४४४ मुद्दा दर्ता

यस स्टोरीको अंश: सुनसरीमा जघन्य अपराधको ग्राफ उकालोमा, ११ महिनामै ४४४ मुद्दा दर्ता
pradeskhabar.com · 1 हप्ता अघि

सुनसरी जिल्लामा पछिल्ला वर्षहरूमा जघन्य प्रकृतिका अपराधहरू जनस्वास्थ्य र सामाजिक सुरक्षाकै लागि गम्भीर चुनौतीका रूपमा देखा पर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई केलाउँदा यहाँ अपराधको ग्राफ तीव्र गतिमा उकालो लागिरहेको भेटिएको हो। चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मिनासम्म मात्रै जिल्लामा ४४४ वटा जघन्य अपराधका मुद्दा दर्ता भइसकेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू