सुकुमवासी दलित समुदायको बिचल्ली

यस स्टोरीको अंश: काठमाडौँमा ४० देशका पशुपालक महिलाको सम्मेलन हुँदै
gorkhapatraonline.com · 1 हप्ता अघि

सिराहाको नवराजपुर गाउँपालिकाले ऐलानी जग्गा खाली गराउने क्रममा ५० घरपरिवारको घर भत्काइदिएपछि विपन्न दलित समुदायको बिचल्ली भएको छ। घर भत्काइएका उनीहरू त्रिपाल टाँगेर बसेका छन् र बर्सातको समयमा उचित बासको व्यवस्था नहुँदा समस्यामा परेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू