सुकुम्बासीप्रति सहानुभूति
राजधानी काठमाडौंलगायत देशभरिका सुकुम्बासी बस्तीहरू भत्काइँदै छन्, जसले उनीहरूको थातवासको टुंगो अनिश्चित बनाएको छ। निर्वाचनलगत्तै बनेको सरकारले सुकुम्बासीको उचित प्रबन्ध मिलाउने अपेक्षा थियो। सुकुम्बासी बस्तीमा रहेका व्यक्तिलाई यथोचित व्यवस्थापनको समय दिनुपर्ने र मानवीय व्यवहार गर्नुपर्ने माग गरिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित