भदौ २४ को घटनामा राज्य मौन छ- सभापति थापा

यस स्टोरीको अंश: गगन थापाद्वारा सरकारलाई चेतावनी: संख्याको दम्भ त्याग्नुपर्छ, भदौ २४ को घटनाको छानबिन गरियोस्
nepaltvonline.com · 6 दिन अघि

नेपाली कांग्रेसका सभापति गगन थापाले ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको धारणा राख्नुभएको छ । वर्तमान सरकार भदौ २४ गतेको घटनालाई ढाकछोप गर्न लागिरहेको भन्दै घटना छानबिनका निम्ति तत्काल न्यायिक आयोग गठन गर्नुपर्ने उहाँले बताउनुभयो । भदौ २४ गते नेपालमा जुन वितण्डा भयो, त्यसको हिसाबकिताब हुन बाँकी रहेको उहाँको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू