लिग २ः ईशानको लगातार दोस्रो अर्धशतक

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: इशान पाण्डेको अमेरिकाविरुद्ध लगातार दोस्रो अर्धशतक
neplays.com · 6 दिन अघि

ईशान पाण्डेले अमेरिकाविरुद्ध विश्वकप लिग २ अन्तर्गत जारी खेलमा ६१ बलमा अर्धशतक बनाएका छन् । यो एकदिवसीयमा उनको लगातार दोस्रो अर्धशतक हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू