राष्ट्रिय टोलीको लागि इशानले बनाए पहिलो अर्धशतक

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: इशान पाण्डेको अमेरिकाविरुद्ध लगातार दोस्रो अर्धशतक
neplays.com · 1 हप्ता अघि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर इशान पाण्डेले स्कटल्यान्ड विरुद्धको आईसीसी विश्व कप लिग २ खेलमा ५३ औं बलमा अर्धशतक पूरा गरेका छन्। यो उनको राष्ट्रिय टोलीबाट पहिलो अर्धशतक हो। उनले ५३ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू