पोखराको फिस्टेल डेरीद्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

यस स्टोरीको अंश: हानिकारक जीवाणु भेटिएको नोभा आइसक्रिम बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
www.pardafas.com · 1 हप्ता अघि

खाद्य प्रबिधि तथा गुणनियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रा. लि. द्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य फेला पारेपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । प्रयोगशाला परीक्षणमा उक्त आइसक्रिममा हानिकारक ब्याक्टेरियाको उपस्थिति पाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू